About us
रत्न सुनुवार 
पत्रकार | संस्थापक – Hamropusta Media Pvt. Ltd.
परिचय
रत्न सुनुवार (जन्म: १९ जनवरी १९८५, सिन्धुली) एक नेपाली पत्रकार तथा सञ्चारकर्मी हुन्। उनले २०१८ मा Pusta Media Pvt. Ltd. स्थापना गरी Hamropusta.com को माध्यमबाट डिजिटल पत्रकारितामा सक्रिय रुपमा काम गरेको छु ।
शिक्षा
श्री सरस्वती माध्यमिक विद्यालय (सङ्खाटार, सिन्धुली) बाट आधारभूत शिक्षा र सुर्खेत क्याम्पस, बिरेन्द्रनगरमा अध्ययन सम्पन्न।
सम्पर्क
Website: hamropusta.com
Email:email@ratna.com.np
Facebook:fb.com/ratnakoich